ताप्लेजुङ : ट्याक्टरसँगै उर्लिएको बाढीमा खसेका चालक र सहचालक पौडिएर बाँच्न सफल
ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका जोड्ने मैवाखोलाको पुलबाट आज (सोमबार) बिहान ट्याक्टरसँगै खोलामा खस्दा केही समय बेपत्ता भएका चालक र सहचालक दुवै बाँच्न सफल भएका छन्। प्रहरीका अनुसार ताप्लेजुङकै हाङ्पाङ्बाट काठको गोलिया लिएर अरुण भेनियरतर्फ जाँदै गरेको प्र १–०२–००३ त ३०४८ नम्बरको ट्र्याक्टर आज बिहान २:४० बजे मैवाखोलाको पुलबाट खस्दा खोलाले बगा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







